काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएकाे छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको भएको हाे। उहाँले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गर्नुभएको छ। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। एमालेका उम्मेदवार श्रीराम आचार्यले…