७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दिपक पन्थीले ७ हजार २ सय २४ मत प्राप्त गरेर पराजित हुनुभएको हो । यस्तै, उपाध्यक्षमा नेकपा एमालेका…