८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


संखुवासभाको भोटखोलामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी हुनुभएको छ । नेकपा एमालेका वाङ छेदर लामाले १ हजार ८०३ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त गरेर पराजित हुनुभएको छ। साथै उपाध्यक्षमा एमालेकै सहना लामा विजयी हुनुभएको छ। उहाँले…