८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


अहिलेसम्म ४३९ पालिकाको नतिजा सार्वजनिक कुन पार्टीको कति जिते ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम धमाधम आइरहेको छ । ७५३ पालिकामध्ये अहिलेसम्म ४३९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २०३ वटा स्थानीय तहको प्रमुख जितेको छ भने १९३ वटा तहको उपप्रमुख पद जितेको छ ।…