९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


धरानको मतगणना स्थलमा सेना परिचालन

सुनसरी । धरान उपमहानगरपालिकाको मतगणना स्थलमा सेना परिचालन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नाराबाजी सुरु गरेपछि मत गणनास्थलमा सेना परिचालन गरिएको हो । वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि माओवादी कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरूले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काएपछि मतगणनास्थल पब्लिक माविमा…