पर्वत । पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामचन्द्र जोशी मेयरमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरी जोशी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो । जोशीले ९ हजार ८६४ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ९ हजार ८९ मत प्राप्त गर्नुभयो । उपमेयरमा…