परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी(जप्रपा)का करम हुसेन मियाँलाई २२ सय मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित मानकुमारी चौधरीले जप्रपाकी उम्मेदवार अञ्जुकुमारी चौधरीलाई…