९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


दाङको तुलसीपुरमा गिरीको अग्रता कायमै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै रहेको छ । १२ हजार ३ सय ४८ मतगणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार गिरी एमालेका खड्का भन्दा ३ सय ३३ मतान्तरले अग्रता…