नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। आज (शुक्रबार) बिहान सम्पन्न मत गणनाको मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ। विष्ट र…