गुल्मी । जिल्लामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिधिहरूले पाँच वर्षे कार्यकाल सकिएकै दिन सपथ ग्रहण गरेका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकाका स्थानीय तहका प्रमुख एवं अध्यक्षले मुख्य निर्वाचन अधिकृतको राधाकृष्ण उप्रेतीबाट सपथग्रहण गरेका हुन् । स्थानीय तहका प्रमुख एवं अध्यक्षले मुख्य निर्वाचन अधिकृतबाट सपथ लिने संवैधानिक व्यवस्था छ । उप–प्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष,…