काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहको अग्रता कायमै रहेको छ । मतगणनामा सुरुवाती अग्रता लिएका साहले त्यसलाई कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ४० हजार ६०५ मतका साथ अग्रता लिनु भएको छ । साहलाई नेपाली कांग्रेसकी…