सर्लाही । जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो । जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरूले आ–आफ्नो पालिकामै उपमेयर…