११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


रौतहटमा चार पालिकाको नजिता आउन बाँकी

रौतहट । रौतहटको चार पालिकाको नजिता आउन बाँकी रहेको छ । रौतहटको गरुडा, गडिमाई, फतुवा बिजयपुर र बौध्दिमाई नगरपालिकाको नतिजा आउन ढिलाई भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्बाचनमा उक्त पालिकाको केही मतदान केन्द्र रद्द भई जेष्ठ ४ गते पुन निर्वाचन भएको कारण नतिजा आउनमा ढिलाई भएको हो । यसैबीच रौतहटमा…