२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नवनिर्वाचित जनप्रतिनिधिका अजबगजब निर्णय

काठमाडौं । अरुभन्दा छुट्टै देखिने नाममा स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरू एकपछि अर्को सस्ता निर्णय सार्वजनिक गर्ने होडमा छन् । कुखुराको चल्लादेखि नवजात छोरीको जीवन बीमासम्मका होडमा उनीहरू देखिएका छन् । रोजगारी सिर्जना, आत्मनिर्भर गाउँशहर, व्यावसायिक कृषि, उपार्जनका स्रोत खोजी गरी राजश्वमा भरथेग पुर्‍याउनेतर्फ कसैको न चासो छ, चिन्ता नै । बरु जनताको बहुआयामिक विकासका लागि…