Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


‘नथिया’ सार्वजनिक

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच वादी अभियानकर्मी उमा वादीले उपन्यासको विमोचन गरिन् । उपन्यास नथियामा वादी समुदायका महिलाले भोगेका समस्यालाई प्रस्तुत् गरिएको छ । कार्यक्रममा साहित्यकार नारायण वाग्लेले नथियामा लेखकले वादी समुदायको महिलाकोमात्र नभइ सबै नेपाली महिलाको समस्या समावेश गरेको उल्लेख गरे । स्थानीय लवजमै लेखिएका संवादहरु उपन्यासको आकर्षक पक्ष भएको उनको भनाइ छ । यस्तै,…