२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


‘बाह्रखरीको बोटमुनि’लाई उत्तम शान्ति पुरस्कार

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र उत्तम शान्ति पुरस्कार गुठीका ठाकुर पराजुलीले शर्मालाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मानित गरे । शर्माको बाह्रखरीको बोटमुनिमा जीवन र जीवनयात्रालाई पूर्णरुपमा प्रस्तुत् गरिएको छ । साहित्यकार उत्तम कुँवर र शान्ति कुँवरको नाममा स्थापित उक्त पुरस्कार…