काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको कृति ‘आगोको बीउ’ निबन्ध संग्रह लोकार्पण गरिएको छ । नयाँघरेको यो १९ औ कृति हो । वरिष्ठ कवि तथा समालोचक कृष्ण धरावासीले काठमाडौमा उक्त कृतिको लोकार्पण गर्नुभएको हो । धरावासीले ‘आगोको बीउ’ निबन्धमा पाठकलाई लोभ्याउने जादु भएको उल्लेख गर्नुभयो । निबन्धकार नयाँघरेको समसामयिक विषयलाई जस्ताको तस्तै चित्रण गर्ने…