Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘बीपीको डायरी’ विमोचन

काठमाडौं, भदौ २२ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व स्वर्गीय बीपी कोईरालाले अंगे्रजीमा लेखेको डायरीलाई नेपालीमा अनुवाद गरी ‘बीपीको डायरी’ नामक पुस्तक तयार पारिएको छ । उक्त पुस्तकको आज राजधानीमा लोकार्पण गरिएको छ । बीपी होइरालाले विसं. २००८ सालदेखि २०१३ सालसम्म डायरीमा लेखेका विषयहरु पुस्तकमा समेटिएका छन् । डायरीका अनुवादक महेश पौडेलले बीपीको डायरीमा नेपाली…