काठमाडौं, मंसिर ४ । अतिक्रमणमुक्त टुँडिखेल नागरिक अभियानमा बौद्धिक वर्ग पनि सहभागी हुने भएका छन् । बौद्धिक वर्गको समर्थनप्राप्त गर्ने उद्देश्यले यही मंसिर ७ गते बिहान टुँडिखेलमा साहित्यिक जमघट हुने ‘अकुपाइ टुँडिखेल’ अभियानले जनाएको छ । सो दिन वरिष्ठ साहित्यकारहरुबाट कविता प्रस्तुत गर्ने जनाइएको छ । पुर्खाले अनन्तकालदेखि संरक्षण गर्दै आएको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक,…