काठमाडौं, माघ १८ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको ‘राष्ट्रिय कलाश्री सम्मान’ यस वर्ष जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो । यस्तै, प्रतिष्ठानले एकलाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री पुरस्कार साहित्यका विशिष्ट साधक तथा रंगमञ्चका सशक्त अभियन्ता अशेष…