काठमाडौं । पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक-सामाजिक अभियन्ता केशव दाहालकाे उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरिने भएकाे छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको उक्त पुरस्कार दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गर्ने निर्णय गरेको हो । उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो…