Logo १७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026


बलिया अक्षरहरू…

कृष्णा खनाल (मस्तानी)रातको १० बजेको छ, लगभग तीन घण्टाको संघारमा छु बसाइको, सुरुवात देखि को बसाइ एउटै छ ,सोचाइ एउटै छ चलमल छैन ढलपल छैन ।टोलाइरहेकै छु, एकोहोरो घोरिरहेकै छु। कुर्सीमा बसेर पट्यार लाग्नुपर्ने, तर तेस्तो महसुस भएको छैन, हातमा कलम नचाइरहेको छु, कहिले मुख तिर कहिले टाउकोतिर कहिले कतातिर त कहिले कतातिर । अगाडि…