काठमाडौं, कात्तिक १८ । आज नेपालीहरुले मनाउने तिहारअन्तर्गत लक्ष्मीपूजा । याे दिन नेपाली साहित्यका लागि अर्काे महत्वपूर्ण चाड पनि हाे । नेपाली साहित्यकाशका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएकाे दिन । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै आज ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको नेपालका साथै भारतको दार्जिलिङ…