Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


चिकित्सक संघको माग– ‘अदालतको काम अबिलम्ब सुचालु गर’

काठमाडौं । नेपाल चिकित्सक संघले अदालतको काम कारबाही अबिलम्ब सुचालु गर्न माग गरेको छ । सोमबार अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा देखिएको विवादले कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले राष्ट्रको गरिमामाथि आँच पुर्याएको ठहर गरिएको छ । अदालतको गरिमा जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण…