काठमाडौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यहि चैत २० गते बस्ने भएकाे छ । प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक यहि चैत २० गतेका लागि बोलाइएको हो । सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रतिष्ठानका कुल…