Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


विधेयक फिर्ता भएकोमा वायुसेवा सञ्चालक संघको विरोध

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधिसभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा सञ्चालक संघले विरोध जनाएको छ । गत फागुन १८ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ प्रस्ताव पेश गर्ने कार्यसूची भए पनि दर्ता नगरी विधेयक फिर्ता गरिएको भन्दै…