Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


होलीका लागि भन्दै काठमाडौं उपत्यकामा ३५ सय प्रहरी परिचालन

काठमाडौं । होली पर्व लक्षित गरी काठमाडौं उपत्यकामा ३५ सय बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका…