Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


पेट्रोलियम पदार्थको मूल्य वृद्धि घट्दैन : मन्त्री भुसाल

नवलपरासी । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नघट्ने बताउनुभएको छ । पश्चिम नवलपरासीमा निर्माणभएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाईन तथा २२०/१३२ के.भी. न्यू बुटवल सव स्टेशनको उद्घाटन गर्दै उहाँले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धी भएकाले त्यसलाई घटाउन नसकीने बताउनुभयो । मूल्य वृद्धि नकरात्मक परिघटना भएको र यसले भान्सादेखि…