काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा लिपिवद्ध गरिएका अधिकार कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भए अनुसार भूमिहीन, दलित, सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउन सरकार लागि परेको बताउनुभयो । अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने…