काठमाडौं । सरकारले कर दिवस २०७८ पारेर विभिन्न संस्था, कम्पनी र ब्यक्तिहरुलाई सम्मान गरेको छ । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा कम्पनीहरुमा नेपाल टेलिकमलाई सम्मान गर्नुभएको हो । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त…