काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायधीश र गृह मन्त्रालयले अदालतलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको छ । बिहीबार एशोसियसनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले अदालतमा एसआरएल हतियारसहितका दंगा प्रहरी भित्र्याउने अनुमति दिएर अदालत प्रशासन र गृह प्रशासनले न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको हो । ‘न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजियो,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा…