Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


पल शाहविरुद्ध तनहुँ अदालमा बलात्कार मुद्दा दायर

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध जिल्ला अदालत तनहुँमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा…