Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी हो : मन्त्री बडु

काठमाडौं । कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र बडुले खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको…