काठमाडौं । आज सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । हिजोको मुल्यमा सुन दुईसय रुपैयाले वृद्धि हुँदा चाँदी पनि १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार ७ सयको गिरावट आउँदा हिजो आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य…