Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


थपिए ३८ संक्रमित, २६९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्‍यु भएको संख्या शून्य छ । बुधबार २६९ कोरोनाबाट संक्रमणमुक्त…