Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


मुस्लिम आयोगको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौं । मुस्लिम आयोगले ३ वर्षको अवधिमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पत्रकार सम्मेलन गरेर आफू नियुक्त भएर आएसँगै हालसम्म गरिएको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगको तीनै वर्षको वार्षिक प्रतिवेदन पेश गरी मुस्लिम समुदायको हक, हित संरक्षणका लागि नीतिगत तथा कानूनी विषयमा नेपाल…