Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पूर्वराष्ट्रपति कारजाई भन्छन्, ‘तालिबानी हाम्रा दाजुभाइ हुन्, पलायन भएकाहरू घर फर्कनुस्’

काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अफगानिस्तानबाट पलायन भएका अफगानी नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ । तालीवानी विद्रोहीले सत्ता हत्याएपछि छिमेकी देश ताजकिस्तान पलायन हुनुभएका पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरू आफनो दाजुभाइ सरह भएको भन्दै उनीहरूसँग मिलेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन अपिल गर्नुभयो । ‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘हामी मिलेर देशको…