Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


निर्माणाधीन चिलिमे–त्रिशुली प्रसारण लाइनको काम धमाधम हुँदै

रसुवा । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेशन द्रुत गतिमा निर्माण भइरहेको छ । २०७९ साउन महिनाभित्र प्रसारण लाइनको निर्माण सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिनुभयो । प्रसारण…