Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


भारतमा कोरोना संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

काठमाडौं । । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी…