Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


थपिए ३१६ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, मंसिर १५ । पछिल्लो २४ घण्टामा देशभर ३१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ३१६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३५९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६…