अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पुर्याउन अनुदान रकम वितरण गरेको छ । जसअन्तर्गत शितगंगा नगरपालिकाले वडा नम्बर १० मा रहेको जागृति कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रम मार्फत ४६ जना उत्कृष्ट उधमिहरुलाई ४ लाख ७० हजार ४ सय ७१ रुपैयाँ वितरण गरेको हो । खसी पाठा…