Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँ र मृतकका परिवारलाई किरिया…