Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


मुड्खु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयकाे अवरुद्ध

काठमाडौं । मुड्खु–ककनी सडकखण्ड कालोपत्रको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । आज (शुक्रबार) तीनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीन पिप्लेबाटै फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । त्यस्तै, ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने–आउने सवारी साधनलाई शुक्रबार पनि क्यान्सर अस्पताल–सानागाउँ–इमाडोल–ग्वार्को हुँदै सञ्चालन…