Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


शेयर बजारमा पहिरो, नेप्सेमा ४९ अंकको गिरावट, सबै समूह राताम्मे

काठमाडौं, मंसिर १६ । पछिल्ला दिन केही सम्हालिएको शेयर बजारमा बिहीबार पुनः पहिरो गयो । पछिल्ला दिन करिब स्थीर जसो रहेर बुधबार सामान्य अंकले हरियो समेत रहेर थामिएको थियो । उतार चढावबीच बिहीबार नेप्से ४९.०४ अंकले ओरालो लागेर २५ सय ८४ मा आएर थामियो । कारोबार साढें ३ अर्ब हाराहारी मै सीमित रह्यो । सबै…