काठमाडौं, मंसिर १९ । साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएकोछ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आइतबार कारोबारमा आएका २२६ कम्पनीको ८९…