काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । सुचीलाई सैनिक सरकारले सेनाविरुद्ध मानिसलाई भडकाउने गतिविधि गरेको र कारोनाको नियम उल्लंघन गरेको आरोपमा म्यानमारको एक अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । ७६ वर्षीया सुचीमाथि भ्रष्टाचार लगायत अन्य ११ वटा आरोप पनि लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर…