Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज शनिबार मतदान हुने भएको छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको संख्या १ सय ९९ रहेको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि…