Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


जर्मन चान्सलर एन्जेला मर्केल आजबाट पदमुक्त

एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केल आजबाट पदमुक्त हुदैछिन् । नयाँ चान्सलरका रुपमा आजैबाट ओलाफ शुल्जले कार्यभार सम्हाल्दैछन् । उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । सन् २००५ को नोभेम्बर २२ मा जर्मनीको चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एकमात्र महिला चान्सलर हुन् । आफनो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् । उनको…