Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिनुभएको छ । बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले पाँचवटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेको टिप्पणी गर्नुभयो । ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा…