Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको बताउनुभयो । मतपत्र…